फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजी चार दिने भारतमा भ्रमण

फ्रान्सका राष्ट्रपति निकोलास सार्कोजीले आज भारतको दक्षिणी भागको शहर बङ्लोर पुगी भारतको चार दिने राजनैतिक भ्रमण सुरु गर्नुभयो।

                थाहा भएअनुसार, श्री सार्कोजीको यस पटकको भ्रमणको मुख्य उद्धेश्य भारतमा युद्ध र आणविक प्रबिधि किन्ने आशा हो।

               श्री सार्कोजीले पाँच तारिखका दिन नयाँ दिल्ली पुग्ने र भारतका प्रधानमन्त्री सिंह आदि नेताहरुसँग भेट-वार्ता गर्नुहुनेछ।