प्रेमनारायण आचार्य
अर्घाखाँची २० मसिर – अर्घाखाँचीको मरेंगमा गाविसमा अनौठो प्रजातीको चरा फेला परेपछि हेर्न जानेको घुईचो लागेको छ ।
मरेंग १ निवासी जयस कुवरको घरको बतासीमा नँया प्कारको चरा भेटिएको स्थानीय जीबन कुवरले बताउनु भयो । अहिले माउ र बच्च्ाा गरेर ८ वटा नया चरा रहेको कुवरले बताउनु भयो ।