– चिरन्जीवी खड़का
अर्घा ८ घर्तिखोर, अर्घाखाँची
अचम्मको संसार साच्ई कति नीस्तुरी संसार कस्लाई दोस दीने
आफ्नो कर्म अभागी भएपछि गरीब घरमा जन्मे पछि पडने इस्चा
हुदा हुदै अर्काको देसमाँ गुलामी हुनुपर्ने बीदेसी गल्लीहरुमा कुकुर जस्तै
हीन्नु पर्ने जिंदगी कसको श्राप लागो गलत कामता कहीले पनी गर्दीन
तरपनि खुसियाली कहीले पनी भहेन रूदा रुदै आंसू बग़ेर समुंदर बनो जिंदगी
मन्दिरमा गएर भगमान लाई परसाद चडाएर पनी क़े मीलोर दुखीहरु लाई
सहयग गरेर पनी क़े मिलोर उही दुःख पिंडा क़े म मानब भएर जन्मनु मेरो भूल थीओर
राम्रो काम गर्छु नराम्रो परिणाम मिलछ क़े मलाई मेरो देस नेपालमा बाचन पाउने अधिकार
छैन र क़े ममा मानबीया बिचारहरु छहीनन र जाहा टेकछु उही भता भुन्न हुन्छ जसलाई आफ्नो
सोचछु उही पराई हुन्छ ए बाबा अचम्म लाग्छ छोराहरु बूहारी लीएर टाडा टाडा गए बुडेसकालमा
सहारा दीने कोही छइन बल्ल पर्नु परेको छ सोचदा सोचदा अचम्म लाग्छ खाई क़े गरेर चलने हो
भाको सम्पति पनी उमेरैमा जुंगा तास खेलेर सकीओ उमेरैमा न सोचना ले अब बुडेस कालमा दुःख पईने भो
उमेरमा सबै साथी भाईहरु धन कमाऊंन परदेस लागे म भने बाबुको सम्पति छ भन्दै घरइमा बसे बल्ल पछुतो
भाछ हे भगमान उमेरमाँ हल्लरी मारनले बुडेस काल्मा दुःख पाइओ म सबै लाई एही सूजाब दीन्छु की उम्रमाँ
खाली न बस्नु सानु ठुलो काम गर्नु र बुडेस काल्मा बल्ल खान पाहीन्छ