भारतीय सञ्चार-माध्यमबाट जनाइएअनुसार, भारतले आज पूर्वी भागमा “अग्नी दुई प्लस”ढाँचे ब्यालेष्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको तर प्रयोगात्मक प्रक्षेपण गर्न विफल भएको छ।
हाल भारतीय सेनाका प्राविधिक व्यक्तिहरुले सम्बन्धित प्रविधिको विश्लेषण गरी विफलताको कारण खोज्दैआएका छन्।