जापान सरकारले आगामी पाँच वर्षको प्रतिरक्षा सम्बन्धी बजेट अनुमोदन

जापान सरकारले आज एउटा सुरक्षा प्रतिरक्षा सम्बन्धी सम्मेलनको आयोजना गरेको छ। सो सम्मेलनमा सन 2011देखि पाँच वर्षसम्मको लागि आफ्नो देशको प्रतिरक्षा सम्बन्धी बजेट पारित गरिएको छ।

         सो बजेटको कुल रकम दुइ सय चौंतीस खर्ब नब्बे अर्ब जापानी युआन रहेको छ। सो रकम गत पाँच वर्षको बजेटको तुलनामा सात खर्ब पचास अर्ब जापानी युआन कम हो।

          जापानका संचार माध्यमका अनुसार, जापान सरकारले यस हप्तामा आगामी पाँच वर्षमा नयाँ “प्रतिरक्षा योजना” सम्बन्धी मसौदालाई निर्णय गर्ने छ।