इरानको विदेश मन्त्रालयका प्रवक्ता रामिन मेहमानपारास्तले हिजो तेहरानमा बोल्दै इरानको मुख्य कुटनैतिक नीति पहिले तर्जुमा गरेको छ。विदेश मन्त्री परिवर्तनद्बारा इरानको आणविक नीति तथा आणविक सम्झौता वार्ताको प्रायरुपमा असर नपर्ने कुरा बताउनुभएको छ।
इरानका राष्ट्रपति अहमादिनेजादले तेह्र तारिखका दिन अकस्मात विदेश मन्त्रीलाई हटाएर इरानका उपराष्ट्रपति एवम् इरानको पारमाणविक ऊर्जा संगठनका अध्यक्ष सारिहिलाई अस्थायीरुपमा विदेश मन्त्रीको पदमा राखेको कुरा सार्वजनिक गर्नुभएको थियो।