संयुक्त राष्ट्र संघको प्रतिवेदनका अनुसार मध्यपूर्वको शान्ति प्रक्रिया फेरि स्थगित

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले हिजो मध्यपूर्व सम्बन्धी समस्याबारे एउटा सम्मेलन आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ अन्तर्गत मध्यपूर्ण शान्ति प्रक्रिया विशेष मध्यस्थतकर्ता रोबर्ट सेरिले सो सम्मेलनमा एउटा कार्य प्रतिवेदन दिनु भएको छ। सो प्रतिवेदनका अनुसार, इजरेलले बस्ती निर्माण सम्बन्धी काम बन्द गर्न अस्वीकार गरेको कारण मध्यपूर्वको शान्ति प्रक्रिया फेरि स्थगित भएको छ।

        सो प्रतिवेदनमा प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष अब्बासले यदि इजरेलले बस्तीको निर्माण सम्बन्धी काम बन्द नगरे प्यालेष्टाइन शान्ति वार्तामा सहभागी नहुने पनि उल्लेख गरिएको छ।