भारतमा गत वर्ष सत्र हजार भन्दा बढी किसानले आत्महत्या गरेको राष्ट्रिय अपराध ब्यूरोको खुलाशा, किसानको आर्थिक अवस्था सुधार गर्न सरकारलाई सुझाव

भारतीय राष्ट्रिय अपराध ब्युरोको तथ्याङ्कबाट दुई हजार नौ मा भारत भारतमा सत्र हजार तीन सय अडसठ्ठी जना किसानले आत्महत्या गरेको खुलासा भएको छ।

 

भारतमा किसानहरुको अवस्था विग्रदै गएको पुष्टी पछिल्लो तथ्याङ्कले गरेको विश्लेषकहरुले बताएका छन्।