धेरैजसो अमेरिकी जनता अफ्गान युद्धको विपक्षमा रहेको कुरा सर्बेक्षणबाट प्राप्त

धेरैजसो अमेरिकी जनता अफ्गान युद्धको विपक्षमा रहेको कुरा एक सर्बेक्षणबाट प्राप्त नतिजाले देखाएको छ। नतिजाअनुसार हरेक दश अमेरिकी नागरिकमध्ये छ जना अफगान युद्धको विपक्षमा रहेका छन्। जनताले यो कुरा पनि जाहेर गरेका छन् कि, आज आएर अफ्गानिस्तानको अवस्था झन झन खराब बन्दै गइरहेको छ।

                 नयाँ सि एन एनले गरेको मत सर्बैक्षण र प्रश्नावलीका आधारमा उक्त नतिजा आएको पनि समाचारमा जनाइएको छ।