अन्तर्राष्ट्रिय मुद्राकोषले आज 30 तारिखका दिन सार्वजनिक गरेको सूचनाअनुसार सन् 2011मा विश्व अर्थतन्त्रमा “दुई किसिमको गति”ले पुनःरुत्थानको विषेशता देखाउने छ। त्यसको अर्थ के हो भन्ने- विकासित समूदायमा ढिलो रुपमा वृद्धि हुनेछ भने नयाँ बजार र भइरहेको आर्थिक समूदायमा छिटो वृद्धि हुनेछ।
अन्तर्राष्ट्रिय मुद्राकोषका प्रधान अर्थशास्त्री ओलिभर ब्लान्चर्डले आफ्नो उक्त प्रतिवेदनमा सन्2011 मा विकासित आर्थिक समूदायमा ढिलो रुपमा वृद्धि हुन लागेको स्थितिले बेरोजगारी दरलाई स्पष्ट रुपमा कम पार्न नसक्ने दावी गर्नुभएको छ।