दक्षिणी ब्राजिलका अधिकांश क्षेत्र बाढी र पहिरोको चपेटामा, कम्तिमा ३७० जनाको मृत्यु
पौष ३० गते, २०६७ मा प्रकाशित
ब्रजिलमा बाढी र पहिरोका कारण कम्तीमा ३७० जनाको मृत्यु भएको छ। भीषण वर्षाका कारण ब्रजिलको प्रमुख सहर रिओ द जेनेरिओ नजिकैको पहाडी क्षेत्रमा पहिरो गएको छ। टेरेसोपोलिश सहरमा बाढीले बित48डा मच्चाएको छ।