अमेरिकाद्बारा इरानसम्बन्धी 26 वटा कम्पनीमाथि नाकाबन्दी

अमेरिकाको अर्थ मन्त्रालयले हिजो तेह्र तारिखका दिन इरानमाथि नाकाबन्दी लगाएका नयाँ कदमहरुलाई गर्नुकासाथै इरानसित सम्बन्धित 26 वटा आफ्ना कम्पनीहरुमाथि नाकाबन्दी लगाउने भएकफ छ।

अमेरिकाको अर्थ मन्त्रालयले एउटा वक्तव्यमा इस्लामिक गणतन्त्र इरानको जहाजवाट ढुवानी कम्पनीसम्बन्धी 24वटा जहाज कम्पनीहरु तथा इरानी वायुसेवा उद्योग ‌संगठनको अधीनमा रहेका दुई वटा व्यवसायमाथि नाकाबन्दी लगाउने कुरा व्यक्त गरेको छ। इरानका उपर्युक्त कम्पनीबीचको व्यापारिक लेनदेनमा अमेरकाका ती व्यवसायहरुलाई छुट नदिनुका साथै अमेरिकाले अमेरिकी कानुनको अधीनमा रहेका ती कम्पनीका सम्पत्ति पनि जफत गर्ने भएको छ।

उक्त कुरा अघि अमेरिकी सरकारले इस्लामिक गणतन्त्र इरानको जहाजव्दारा ढुवानी कम्पनी र इरानी वायुसेवा संगठनले इरानसित अवैधानिक रुपमा अस्त्रको अध्ययन गर्ने योजनामा संलग्न हुँदै आएको कुरा संकास्पद रहेको घोषणा पनि गरेको छ।