– चिरन्जीवी खड़का बिसाल
अर्घा ८ घर्तिखोर, अर्घाखाँची
आफ्नो प्राण आबुती दिन तम्सेको म वीर
परी आउदा बन्दुक भीरी उठाऊने छु म सीर
रक्षक म देशको दुशमनलाई म छेक्दै छु
चारै तिर क़े भएको छ म सब देख्दै छु
वीरको संतान म
पुर्खा लड़े खुकुरी भीरी म राइफल भिरदै छु
शहीदका रगतका भराहरु म उनिको संतान बनेर तिर्दै छु
सर्व-साधारणलाई गोली हानी मारी दियो कसले
बीरको संतान भयौ ठुलो भन्देउ फुछे जसले
वीरको संतान म !!!