सधै खुसी खुसी मा रहनु तिमी
भन्ने खबर धेरै चोटि सन्देश मा आयो
२/४ सब्द प्रकट मात्र गरेको के थिय
आफ्नै चोखो माया को उपहार आयो
उपहार आयो भन्ने खुसी खुसी मा फेरी
सम्झना का कोसेलिहरू कोर्दै गए उनलाई,
जूनको पनी तारीफ गरे तारा को पनी तारीफ गरे
खुसी खुसी म नचाउन उनलाई
उनले पनी २/४ सब्दहरू कोर्दै गइन मलाई
तिमीलाई नै दिउला चोखो माया भनेर
फुल बनेर आये हुन्छ तिमी हेर, हेर भनी
साथ दिउला तिमीलाई जुनी जुनी सुघन्ध बनेर
——————————— सुघन्ध बनेर