– विष्णु थापा
न त नेपाली जन्ाताले संघीय राज्य चाहेका छन् न त हाम्रो देश नेपालले संघत्मक राज्य थेग्न सक्छ । न त जातीय राज्य टिक्छ । संघीयतामा गएका देशहरु चाहेर पनि एकात्मक राज्यमा फर्कन सकेका छैनन् । जस्तैसुडान नाईजेरिया इथियोपिया बेल्जियम लगायतका थुप्ा्रै उदाहरणहरु छन्् ।
हाम्रो देशमा मात्र अन्तरिम संविधानमा जातीय राज्यको कुरा वहसमा हुदा त विभिन्न जातले राज्यको रुपरेखा कोरिसकेका छन् । यहाँ त्यहाँ तेरो मेरो आफ्नो प्यारो मातृभुमि भागबन्डाको लागी विभिन्न प्रकारका राज्य बनाई रहेका छन् अचम्म मान्नु पर्ने के छ भने नेपालमा लोकतन्त्र त आयो तर गणतन्त्र शान्ति र राष्ट्रियताको पक्षमा तथा संघीयताका विरुद्ध राष्ट्रिय अभियान साचालन गरिरहेको राष्ट्रिय जनमोर्चाले झापाको शान्तिपूर्ण कार्यक्रम माथी संघातिक आक्रमण गर्नुको साथै राष्ट्रिय जनमोर्चामा हमला हुनु नै आजसम्म जातीय राज्य माग्दै देश टुक्रयउँने माग मा राजनिती गरीरहेका थिए तर यो घटनाले । देश बाडने मात्र होईन विचारमा पनी प्रतिवन्द्ध लगाउने पुश्टी हुन्छ । जाहा सम्म राष्टिय जनमोर्चाको कार्यकर्ता माथि जातिवादीहरुले सांघातिक आक्रमण गरे त्यो इतिहासंले जवाफ दिने छ । यो पार्टीका योद्धाहरु अिहंसुको कफन र कात्रो सगै बोकेर हिडेको बर्षौ वर्ष भईसक्यो । मर्न तयार होलान तर संमझौता गर्दैनन् व्यक्ती व्यक्तीको हित होईन राष्टियताको हित चाहाँन्छन् । संघीयता ठिक हो भने पनि विचार राख्न पाउनु पर्ने हो के त्यहाँ संघियताको मात्र नारा थियो नेपाली जनता किन राजतन्त्र फाल्नको लागी आनदोलित भए त्यो ईतिहाँस सम्झना अजै ताजा छ ।
विचार लाई यसरी नै किल्चन खोजेका थिए राजाबादीहरु के विजय भए त छातिमा हात राखेर सोचौत विश जानाले सयौं सय जाना कार्यकर्ताको विचमा आक्रमण हुँदा पनि आक्रमण कारीहरु सफल हुनको करण के हो त्याहाँ सयांैको भिडले फु गरेको भएपनि विशजाना नै ढल्ने थिए तर विचारले वादियका योद्धाहरु एक गालामा मात्र होन दुवै गालामा हान तर उनी सगँ सम्झौता गरेनन् र कार्यक्रम सफल पारे विचार शही र सत्य हुनु पर्छ संसारको कुनै पनी सक्तीले किल्चन सक्दैनभन्ने ईतिहासले प्रमाणित गरिसक्यो जातिवादी किन आफनै नेपाली आमाको छातिमा विदेशी बुटले कुल्चदा पनी चुप लागेर वसेका छन् जातीयताका नारा वोकेर शोझा जनतामा भ्रम फिजाईरहेका छन् यो वेला हामी नेपाली जन्ाताले के ठिक हो त्यसको खोजिमा लाग्नैपर्छ होईन भने हाम्रा पुस्ताले हामिले जस्तै विदेशिको गुलामि गर्नु पर्ने हुन्छ । राजा माहाराजाहरुले नेपाली जनतालाई विदेशमा गुलामी गर्न वाध्य तुल्याए तर राजनिती पार्टीहरुले वा संघीयता चाहाने हरुले देश भित्र नेपाली जनतालाई विदेशिको गुलाम वनाउनेछन् यो कुरा जातिवादी समाजले र जनताले बुजन जरुरी छ देश संविधान विहिन र सरकार काम चलाउमा मात्र सिमीत छ आजदेशमा दिन दिनै हत्य िहंसा चकर््रदैछ देशको सिमा दिन रात मिचिदै छयस्तो अवस्तामा हामी एक आपसमा मिल्न सकिएन भने भविस्यमा ठुलो दुर्घना ब्यहोर्न पर्ने छ ।
यो राष्ट्रि्रय समस्या हो आज राजनेताहरु व्यक्तिबादी र अवसरबादको संघारमा उभिनु नै देशकॊ समस्या झनझन बडदै छ जनताको समस्या एकातिर छोडेर भागबन्डामा रुमलियका छन् ।