प्रदेशिको गाथा


– राजेन्द्र जि.सी.

हल लाइन सन्धिखर्क, अर्घाखाँची
हाल सयुत्त अरब एमिरेट्स यूएई दुबइ

 

यादहरु अाई दिदा, संझनाले सताउँदा,
तिम्रो तस्विर हेरी बस्छु,
यो मन त्यसै उदास हुँदा,


म्युजिक———————–


हाँसो पनि लुक्यो आज खुशी त्यसै मलिन भयो।
छाति भित्र वेदना झन पिडा बनि जलि रयो।
ह्ॠदयको ज्वाला संगै भित्र भित्रै जल्दा खेरी।
आँसु पीई बाच्नु पर्ने विवस्थाले गर्दा खेरी।


यादहरु———————-


जिवन एउटा पानी रै’छ सधै भरि बगि रने।
बिछोड एउटा घाऊ रै’छ ब्यथा बनि दुखि दिने।
जिन्दगि त किन यस्तो मरुभुमि झै उजाड सरी।
आसाहरु निभे पनि झजल्को छ आँखै भरी।
यादहरु अाई दिदा,संझनाले सताउँदा,
तिम्रो तस्विर हेरी बस्छु।
यो मन त्यसै उदास हुँदा।