अमेरिकी रिपब्लिक पार्टीका नेता मिच म्येककोनेल आफ्नै पार्टीका छ सांसद सहित अफगानिस्तान र पाकिस्तानको भ्रमण गर्ने भएको छ ।
सोमबार आफ्नो वेबसाइट मार्फत म्येककोनेलले सो भ्रमणमा अमेरिकी सेना,अफगानी पदाधिकारी तथा राजनीतिज्ञसँग राजनीति आर्थिक तथा सुरक्षाका विषयलाई लिएर द्विपक्षीय सम्बन्धमा छलफल गर्ने जनाएको छ ।