अफ्गानिस्तान गृह मन्त्रालायले जनाएनुसार, अफ्गानिस्तानको पूर्वी क्षेत्रमा आज भएको सडक बम विष्फोटमा परी तेह्र जना सर्वसाधारणको मृत्यु भएको छ।
हालसम्म कुनै संगठन वा व्यक्तिले उक्त दुर्घटनाको जिम्मा लिएको छैन।