पाकिस्तानको राजधानि ईस्लामाबाद र उत्तरपश्चिम तथा पूर्वी भागमा सोमबार बिहान छ दशमलब एक रेक्टरको भूकम्प गएको छ ।
बिहान सात बजेर पचास मिनेट जाँदा गएको भूकम्पको केन्द्रबिन्दु ताजिकिस्तानको चित्रल शहर भन्दा दुई सय किमी उत्तरी क्षेत्र हो ।
भुकम्पको कारण पाकिस्तानी जनता आतङ्कित भएको तर हालसम्म क्षति भए नभएको जानकारी प्राप्त भएको छैन ।