अफ्गानिस्तानको शान्ति सेनाद्वारा तालिबानका 13 जना सशस्त्र व्यक्तिलाई मारिए

अफ्गानिस्तानको प्रहरीले 23 तारिखका दिन एउटा वक्तव्य प्रकाशित गरी एक उच्च स्तरीय अधिकारी सहित तालिवानका 13 जना सशस्त्र व्यक्तिलाई अफ्गानिस्तानको राजधानि काबुलको पूर्वमा पर्ने नानगाहार प्रदेशमा मारिएको जनाएको छ।

उक्त वक्तव्यनुसार 13 व्यक्तिहरुमध्ये एक तालिवानको मुख्य नाइके मावलावी अनवर जो नानगाहार प्रदेशको एक क्षेत्रमा तालिवान संगठन सम्बन्धी प्रशासन कार्यको जिम्मेवार व्यक्ति हो ।

 तालिवानले उक्त वक्तव्य सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन।