पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले अन्याय गर्‍योः अध्यक्ष थापा

काठमाडौ – प्राप्त समाचार अनुसार  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय एकताका प्रतीकका रुपमा रहेका पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा दिइँदै आएको पुस २७ गतेको सार्वजनिक बिदा कटौती गरेर सरकारले अन्याय गरेको बताउनुभएको छ ।


दुईसय ८९ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समितिद्वारा आज यहाँ आयोजित