महङ्गीको विरोधमा भारतमा विपक्षी पार्टीद्वारा साताव्यापाी आन्दोलनको घोषणा

मूल्य वृद्धिको विरुद्धमा भारतका विपक्षी दलहरु साता व्यापी आन्दोलनमा उत्रिने भएका छन्।

 

उनीहरुले तीनदेखि नौ फेब्रुअरीसम्मको आन्दोलनको कार्यक्रम घोषणा समेत गरिसकेका छन्।

 

आन्दोलनमा नौ विपक्षी दल सहभागी भए पनि मुख्य विपक्षी दल भारतीय जनता पार्टी भने सहभागी नहुने भएको छ।