अष्ट्रेलियाका प्रधानमन्त्री जुलिया गिलार्डले देशमा आएको भिषण बाढीबाट क्षती ग्रस्त बनेका संरचनाहरुको पूनःनिर्माणका लागि नयाँ अतिरिक्त करको घोषणा गरेकी छन्।
क्षतीग्रस्त संरचना पुननिर्माणका लागि पाँच दशमलव छ अर्व अमेरिकी डलर लाग्ने भन्दै उनले यस्तो अतिरिक्त करको घोषणा गरेकी हुन्।