गुल्मी सम्पर्क समिति, दक्षिण कोरियामा रहनुहुने सम्पुर्ण नेपाली खेलाडीहरुलाई समाबेस गराउने उदेश्यका साथ र नेपालको खेलको विकासको लागि कोरियाली नया वर्ष (सलनाल )को अवसर पारी प्रथम रेसुंगा भलिबल प्रतियोगिता तथा चिट्ठा कार्यक्रम आयोजना गर्ने सहर्ष जानकारीका साथ रेसुंगा कप भलिबल प्रतियोगिताको टाइसिटको नतिजा प्रकासित गरेको छ। जसमा १३ वटा टिमले भाग लिएका छन्। ति १३ टिम मध्ये सर्बप्रथम खेल नवलपरासी सम्पर्क समिति र बाग्लुंग सम्पर्क समितिको पहिलो खेल रहेको छ। त्यस पछि क्रमश लभइननेपाल र स्याङ्जा(A), सुदुरपचिम र खोटांग, मगर समाज र स्याङ्जा (B ),म्याग्दी र गुल्मी रेसुंगा(B), भेरी र गुल्मी(A) र पर्बतले बाइ पाएको जानकारीमा आएको छ ।
स्थान : पोचछन् स्पोट्स सेन्टर,उइजम्बु पोचछन्
थप जानकारीको लागि सम्पर्क फोन
१ ;गान्धीब सुवेदी (०१० -२५९४-१६५०)
२-गुरु भुसाल (०१० -५६६०-६२६३)
३-बिष्णु थापा (०१० -८७११-५८४८)
४-शान्ता राना (०१०-९३००-०७३१)
आयोजक: गुल्मी सम्पर्क समिति ( दक्षिण कोरिया )