अफगानी फौजले गरेको खोजतलासको कारबाहीमा परी एक जना लडाकूको मृत्यु भएको छ। युद्धको दलदलमा फसेको देश अफगानिस्तानमा भएको उक्त कार्बाहीमा पाँच जनालाई पक्राउ पनि गरिएको छ।उक्त कुरा अफगानी रक्षा मन्त्रीले आज मङ्गलबार एक विज्ञप्तिमार्फत बताउनुभएको हो।
विज्ञप्तिमा भनिएको छ- अफगानी राष्ट्रिय सेनाले उक्त कारबाहीका क्रममा गत 24 घण्टामा एक जना सरकारबिरोधी विद्रीहीलाई मारिएको छ र यसका साथै पाँचजना त्यस्तै लडाकूलाई कव्जाका लिइएको छ।