जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई

– अनिश कुमार जी सी
अर्घाखांची  बिहार बजार


जुनी जुनी हजारजुनी साथ दिउला तिमीलाई
तिमी  पनि घुम्ती र मोड्हरुमा हात दिदै  जानू
पिरतिको यो सुनौलो संसारमा आखिर बच्नु कस्लाई छ र
बाचुन्जेल दुख ले होइन सुख र खुसी ले बिताऊ सानु

समय ले कती बेला कोल्टे फेर्छ कस्लाई थाहा
बचेको समय पाएको भाग्य खुसी ले बिताऊ सानु
परिस्थिति र सोचैका कल्पनाहरुलाई  पंछायेर  हेर
इन्द्रेनी का सात रंग हरु संगै मनका कोसेलीहरुलाई साटउ सानु


बाचा र बचाऊ  भन्ने  भावना संगै सबै संग
मिठो , नम्रता इस्नेह  सबद को सैली सिकाऊ
मेची र महाकाली जति टाढा भएता पनि के भोर
ममता का भावाहरू संग संगै माया  साटासाट गरौ