– चिरन्जीवी खड़का
अर्घाखाँची अर्घा ८ घोर्तिखोर
विश्वमा सबै भन्दा राम्रो देस नेपाल हाम्रो
त्यसैमा पनि हाम्रो अर्घाखाँची झनै राम्रो
बचाऊछम हामी यूवा ले नेपाल देसलाई
दौरा र सुर्वाल गयून्नु र चोलीको भेसलाई
कति राम्रो हाम्रो अर्घाखाँची जिल्ला
मुनि पट्टी बगैचा माथि पट्टी फिल्ला
वारी पारी डाडा पाखा बिचमा सन्धिखर्क
सन्धिखर्क झरे पछि सबैको मन हुन्छ दङग