– मोहन लम्साल
न आकाश म उड़ना सक्च्छु न धरती माँ बसना सक्छु
न फूल लाई छूना सक्छु न माया लाई चूमना सक्छु !!
आकाश छूने आशा थियो जन्म जन्म जिउदा खेरी !
ख़ुशी को जीवन सबै बित्यो आशु को घुट घुट पिउदा खेरी !!
जिउने तिमी ले आशा दियौ भरोशा र बाचा गरी !
फूल को माला पहिराई राखओ माला भन्ने रहिछ पासो डोरी !!
संसार छोड़ने गरौ छेउरे तिमीले आशा गरै राख्दा !
पासो माँ नै पारी छेउरे आशु को पदेरो माँ मलाई राख्दा !!
जली खरानी हुन्छु क्यारे त्यों खोली को किनारमा !
सुख कहिले हुदै न रे यो अहिले को जीवन माँ !!