दक्षिण कोरियाको रेडक्रस सोसाइटीले आज तीन तारिख एक विज्ञप्ति प्रकाशित गर्दै आउने अप्रिल महिनामा गत फेब्रअरी महिनामा “पूर्वी सिमा”पार गरी दक्षिण कोरियाली क्षेत्रमा प्रवेश गरेका 27 जना उत्तर कोरियाली माझी र जहाजलाई रिहा गर्ने र साथै दक्षिण कोरियामा बस्न चाहेका चार माझीलाई भने उत्तर कोरिया नपठाउने जनाएको छ।
दक्षिण कोरियाबाट थाहा पाएअनुसार यस फेब्रअरी पाँच तारिख उत्तर कोरियाली माझी र उनीहरुको जहाज कोरियाली प्रायद्बिपको उत्तरी समुद्री क्षेत्र “पूर्वी सिमा”पार गरी दक्षिण कोरियाको यङ्गप्यङ्ग द्बिप नजिक समुद्री क्षेत्रमा प्रवेश गर्दा प्रकाउ गरिएको हो।