खिन्न तिम्रो मन भये होला सपना देख्दा खेरी !
संग- संग जिउदै गरौ जमाना आउदै गर्छ फेरी !!
तिमी चोट दिदै गर म चोट खादै गर्छु !
तिमीले भरोशा तोड़ी गयौ म आफै माँ भर पर्छु !!
किना सपना देख्दा रहे छौ अल्झी रहने वाला !
तिम्रो चोट महीले सहने मेरो चोट कशले सहला !!
ख़ुशी सबै तिम्रा होलन दुःख सबै मेरा होलन !!
तिम्रा लागी रोहने म छू मेरा लागी रोहने को होलन !!
अफ थ्यारोमा पारी रहयौ सजाई राख्दा खेरी !
यो जुनी माँ मारी गयौ आउछु है अर्को जनम फेरी !!!