जापानी मन्त्री मण्डलका महासचिव युकियो इडानोले आज नौ तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा जापानका प्रधान मन्त्री कान नाओटोले अवैध राजनैतिक पुँजी ग्रहण गरेबापत विदेश मन्त्रीको पदबाट राजीनामा दिनुभएको सेएजी माएहाराको सट्टामा श्री टासिएकी मात्सुयोटोलाई जापानका विदेशी मन्त्रीको पदमा नियुक्त गर्ने निर्णय गर्नुभएको कुरा सार्वजिक गर्नुभएको छ।
जापानी क्योडो समाचार समितिका अनुसार, श्री कान नाओटोले सोही दिन प्रधान मन्त्री भवनमा श्री टासिएकीलाई भेट गर्नुहुने र उहाँलाई विदेश मन्त्रीको पदमा नियुक्त गर्ने कार्यक्रम छ।