न कपिला फुले


– मोहन लम्साल

 

कपिला फुल का लागे फूलना दिए !

आफुले भूलना खोजे मलाई भूलना दिए !!


 


हासेर जिउना खोजे रोहेर जिउना खोजे !


मलाई रोजना दिए अफुले रोजना खोजे !!


 


बिस्वास को आशा दिए दुःख दिए मलाई !


माया मलाई मात्र राखी दिए मेरो मुटु जलाई !!


 


बिस्वास विना संसार उनको कसरी काटने होला !


मेरो अगि लगे बराइ सजाई रोतो डोला !!


 


डोली माँ रुदै गए हास्दै हास्दै गए !


मुमकिन थियो वो रिश्ता डोली चढाई लगे !!


 


आफ्नै सानो संसार वो हासी खुसी रामाउनु !


त्यों जीवन खुसी को होला दुःख को जीवन कहिले बनाउनु !!

 

 

 

                     Editing by Binod Gaire(binodgaire@sandhikharka.com)