फुकुशिमामा रहेको पहिलो आणविक विद्युत केन्द्रबाट निस्केको विकीरणबाट प्रभावित उत्तर पूर्वी क्षेत्र र क्वान तुङ्ग क्षेत्रले सार्वजनिक गरेको जाँझ-बुझ सम्बन्धी नतीजाबाट के कुरा स्पष्ट पारेको छ भने स्थानीय क्षेत्रमा रहेका खानेपानी र सागपातबाट निस्केका भौतिक पदार्थको जीवीत दर कुनै बढेको र कुनै झरेको मानिन्छ।
पुनः मापदण्ड पुगिसकेका क्षेत्रहरुले बालबच्चाहरुमाथि सीमित पार्ने खानेपानीको निषेधलाई रद्द पारिसकेतापनि बिकीरणबाट ल्याइएको खानाको सुरक्षासम्बन्धी संकट जापानमा केही समयसम्म जारी रहन जान्छ।