– राम भुसाल
न्यू दिल्ली । एक सर्वेका अनुसार भ्रष्टाचारको मामिलामा भारत चौथों स्थानमा रहेको छ। हांगकांग को प्रमुख सलाहकार फर्म पीईआरसी ले गराए को एक सर्वे मा यस को खुलाशा भए को छ।
यस सर्वे मा एशिया प्रशांत क्षेत्र का १६ देश लाई शामिल गरिए को थियो। सर्वे में भ्रष्टचार को मामला में भारत लाई १० बाट ८ दशमलव ६७ अंक मिलेको छ।
संर्वे मा सबै भन्दा भ्रष्ट देश कंबोडिया लाई घोषित गरिए को छ। त्यासै गरि दोस्रो स्थान मा इंडोनेशि लाई राखिए को छ। सर्वे मा सबै भन्दा कम भ्रष्ट देश को सुची मा सिंगापुर लाई राखिए को छ।