– स्पन्धन राना
डिभ्रना ३ जोगिमारे
अर्घाखाचि
हाल = दुहा कतार
दोधारमा माया नपरिदेउ
चोखो माया हटन पनि सक्छ
तिमो जस्ते मन हो मेरो
चोट पधा फुटन पनि सक्छ
तिमि मेरो ठाउमा बसी हेर
चोखो माया कस्तो हुन्छ
मेरो आखा मा नियालिदेउ
तिमि रुदा कस्तो हुन्छ
लाग्छ अब मलाई रुदा रुदे
आखाको आसु पनि सबे सुक्छ
तिमो जस्ते मन हो मेरो
चोट लाग्दा मेरो मुटु दुख्छ