– नागरिक
सन् २०११ जुलाई ९ मा अफ्रिकाको सबभन्दा ठूलो देश सुडान विधिवत रूपले उत्तरी र दक्षिणी सुडानमा विभाजित हुँदैछ। यही जनवरी ९ देखि १५ सम्म भएको जनमत संग्रहमा दक्षिणका झन्डै ९९ प्रतिशत मतदाताले अलग राज्य रोजे। राष्ट्र संघको तीनसदस्यीय उच्चस्तरीय प्यानलमा चुनिएर निर्वाचनको स्वतन्त्र अनुगमन गर्न गएका थिए, नेपालका पूर्व निर्वाचन आयुक्त भोजराज पोखरेल। दक्षिणी सुडानको जीवनशैली, द्वन्द्वको पृष्ठभूमि र जनमतपछिको चुनौतीबारे पोखरेलको अनुभव :