हजार काँडा (गीत)

– भिम बहादुर बस्नेत

 

हजार काँडा बिच पिन

फूल्द छ गुलाब एउता
चोखो मनले पूजा गरे 
हुन्छ रे ढुँगा पनि देउता

 

लुकि छिपी नजर लगाउनु किन

साँचो माया भए डराउनु पर्दैन

माया गर्छु म तिमीलाई भन

झुक्यायर दुनियाँलाई्र ढाँटनु पर्दैन

 

कोहि त यस्तो मान्छे होला

जस्ले तिमीलाई धेरै माया गर्ला

लुकायर नराख मनका चाहना

फर्कियको फूल त्यसै ओईली झर्ला