प्रबासी जिबन


-स्पन्धन राना
डिभ्रना ३ जोगिमारे
अर्घाखाँची

हाल – दोहा, कतार


बुझदीन कोहि प्रबासी जिबनको कथा
लाग्छ मैले मात्र बुझेको छु
हासो जति अरुलाई नै दिई
यहाँ म आसुमा रुझेको छु
साथ कसैको पाईन यहाँ
यक्लो जिबन भहुतारिरहेको छ
सितल कहिँ छेन यहाँ
तातो घाममा तड़पी रहेछु यहाँ कतारमा