फुकुशिमा दाइची आणविक उर्जा स्टेशनको दुई नम्बर जेनेरेटरबाट निस्कने विकिरणयुक्त फोहोर पानीलाई फोहोर संचालन प्रबन्धमा राख्न थालेको जापानको टोकियो इलेक्ट्रोनिक उर्जा कम्पनीले आज जनाएको छ।
आउने जून महिनाअघि फोहोर पानीलाई सफा पार्ने प्रणालीको खडा गर्ने योजना टोकियो इलेक्ट्रोनिक उर्जा कम्पनीले गरेको पनि बताइएको छ।