प्रेम-विछेाड (कविता)


– जमुना भुषाल

गुल्मि खैरेनि 

हाल युएई दुवई 


काचन र स्वछ भई वाच्न सिक्नु ढुंगा पग्लि पानी बग्नेछ

आफु रेाई अरुलाई हसाउ  सगरमाथा झुकि ढेाग्नेछ ।

 

कुटनिति के रहेछ तिम्रेा विचार  कसैकेा दुःख कष्ट बुझन सकिन 

अनैाठेा रहेछ तिम्रेा प्रेम कसैलाई सहमति दिन सकिन ।

 

सुःख त केवल पाहुना हेा  दुःखनै मानिसकेा संसारहेा

मिलन त केवल क्षेण्ीक हेा विछेाडनै मानिसकेा सहारा हेा ।

 

आशु नदिनु साथि मलाई म रेाएर थाकि सके 

सम्झना दिनु साथि मलाई म विछेाडमा परिसके ।

 

हे वावा दस पास गर्ने  ईच्छया छहै पढदछु

छेाटेा जिवन अन्धकार भई सत्यमा ठहर गर्दछु ।

 

बेला यहिहेा भविष्य देख्ने म पढछु साथि सित 

सानैमा किन गर्नु हुन्छ मकन पन्छाउने केाशिस ।