प्रेम के हो


-स्पन्धन राना
डिभ्रना ३ जोगिमारे
अर्घाखाँची

हाल – दोहा, कतार

 

प्रेम के हो नसोध मलाई
प्रेममा म पागल भईसकेछु
बिस्वास के हो नसोध मलाई
बिस्वास जति तिर्मो लागि बाडी सकेछु 
बलिदान के हो नसोध मलाई
मेरो जिबन तिर्मो लागि दिईसकेछु
दु ;ख के हो नसोध मलाई
आसुको सागर बगाईसकेछु
मिलन के हो नसोध मलाई
तिर्मो मिलन मा म रमाईसकेछु 
भूल के हो नसोध मलाई
तिमीलाई नै माया गरिसकेछु