अफगानिस्तानको कान्दाहार बन्दीगृहबाट तालिवानी लडाकु र कमाण्डर गरी पाँच सय कैदी भाग्न सफल

अफगानिस्ताको कान्दाहर बन्दीगृहबाट तालिबान लडाकु र कमाण्डर गरी करिब पाँच सय चालिस कैदी भागेका छन्। तीन सय पचास मिटर लामो सुरुङ्ग मार्गको प्रयोग गरी उनीहरु भाग्न सफल भएको पुष्टि अफगान सरकारका अधिकारीहरुले गरेका छन्। गएराति बन्दीगृहबाट आफ्ना कमाण्डर र लडाकू भाग्न सफल भएको तालीबानी लडाकूले पनि पुष्टि गरेका छन्। तालीबानी प्रवक्ताले जेलबाट भाग्ने योजना पाँच महिना अघि नै बनाइएको बताएका छन्। गएराति एघार बजेदेखि आज बिहानसम्म करिब पाँच सय एकचालीस कैदी सुरुङ्ग मार्ग हँदै भाग्न सफल भएको तालीबानी प्रवत्ता योसुफ अहमदीले बताए। अहमदीले पाँच सय एकचालीस मध्ये एक सय छ जना कमाण्डर र बाँकी लडाकू भएको बताएका छन्। कन्दाहार प्रहरीले भाग्ने प्रयासमा रहेका आठ जना कमा48डरलाई पक्राउ गरेको बताएको छ। कन्दाहार बन्दीगृहमा विद्रोही तालीबान र लागू औषध तस्करलाई पक्राउ गरि राख्ने गरिएको छ।
   
return false;
}

अफगानिस्ताको कान्दाहर बन्दीगृहबाट तालिबान लडाकु र कमाण्डर गरी करिब पाँच सय चालिस कैदी भागेका छन्। तीन सय पचास मिटर लामो सुरुङ्ग मार्गको प्रयोग गरी उनीहरु भाग्न सफल भएको पुष्टि अफगान सरकारका अधिकारीहरुले गरेका छन्।

गएराति बन्दीगृहबाट आफ्ना कमाण्डर र लडाकू भाग्न सफल भएको तालीबानी लडाकूले पनि पुष्टि गरेका छन्। तालीबानी प्रवक्ताले जेलबाट भाग्ने योजना पाँच महिना अघि नै बनाइएको बताएका छन्। गएराति एघार बजेदेखि आज बिहानसम्म करिब पाँच सय एकचालीस कैदी सुरुङ्ग मार्ग हँदै भाग्न सफल भएको तालीबानी प्रवत्ता योसुफ अहमदीले बताए।

अहमदीले पाँच सय एकचालीस मध्ये एक सय छ जना कमाण्डर र बाँकी लडाकू भएको बताएका छन्। कन्दाहार प्रहरीले भाग्ने प्रयासमा रहेका आठ जना कमा48डरलाई पक्राउ गरेको बताएको छ।

कन्दाहार बन्दीगृहमा विद्रोही तालीबान र लागू औषध तस्करलाई पक्राउ गरि राख्ने गरिएको छ।