मोहन लम्शाल
पाली-७,८ अर्घखांची नेपाल
लुम्बिनी अंचल
(हाल दिल्ली देखि )
एक्लै बस्ने बानी लाग्यो संगी किन खोज्नु !
एकै पर्ण मारि हाल्याऊ अब किन मर्नु !!
फुल दिन्छु भनी तिमी काड़ा मलाई दियौ किन !
म संग आउने बाचा गर्ने मलाई छाडी गयौ किन !!
अन्त्तई कतई जाना थियो भने किन आसा देखायौ !
आफ्नो निम्ति जीवन साटी मेरै निम्ति धोका देखायौ !!
बाचुन जेला भेटने गर्नु माया न दिए पनि !
मुतुक मेरो लग्यौ किन आउछु भनी भनी !!
खुसी पनि कति थियो तिमीले आसा देखा उदा !
Editing by Binod Gaire binodgaire@sandhikharka.com