निरास छ जिंदगी आंशु पेई बाच्ना सकिन !!
मुटु भरी माया थियो तिम्रो सीतल छाया थियो !!!
दुई मुटु को नाता तुटो पानी सरि रगत भई दियो !!!!
मन भरिएको माया खोली सत्रु हरु को बिच मलाई !
पागल बनाई छाडी गयौ मुटुक भित्र आगो लगाई !!
फूलको निम्ति बास्ना जस्तो तिम्रो निम्ति समझाना !!!
पिरालेऊ मलाई आगो माँ तिमीले दुई दिन को रम झम माँ !!!!
Editing by Binod Gaire binodgaire@sandhikharka.com