द्धन्द्धका घाउहरु विर्साउनका लागि तालिम

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची २६ वैशाख । स्थानीय शान्ती समिति अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा एक दिने गाविस स्तरिय शान्ती समितिका पदाधीकारीहरु बिच द्धन्द्ध निवारण सम्बन्धि एक दिने मध्यस्थता तालिम आज सम्पन्न भएको छ । 


तालिमको उद्घाटन स्थानीय बिकास अधिकारी पुण्य बिक्रम पौडेलले गर्नु भएको हो  । तालिममा ८० जनाको सहभागिता रहेको थियो । 


द्धन्द्धका घाउहरु विर्साउनका लागि तालिमको आयोजना गरिएको स्थानिय शान्ती समितिका सदस्य बिष्णुप्रसाद खनाल मुस्कानले बताए ।

 

अन्य समाचारहरु