पाकिस्तानका प्रधानमन्त्री श्री गिलानीले हिजो नौ तारिखका दिन बोल्दै पाकिस्तानले अल कायदा सँगठनका नेता बिन लादेन धेरै वर्षदेखि पाकिस्तानमा लुकेको ठाँउँ अर्थात उत्तर पाकिस्तानको अबोट्टाबाद शहरमाथि छानबीन शुरु भएको बताउनुभएको छ।
प्रधानमन्त्री श्री गिलानीले सोही दिन सँसदमा सम्बोधन गर्दै उक्त कुरा औँल्याउनुभएको हो।
पाकिस्तानको जासूसी सँस्थाले लादेन लुकेको ठाँउँ खोज्ने कुरामा असफल भएको छ । तर पाकिस्तानको जासुसी संस्थाले लादेन खोज्नका लागि महत्वपूर्ण सूचना उपलब्ध गराएको कुरा पनि प्रधानमन्त्री गिलानीले ले बताउनुभएको छ।