पछुतो

प्रकाश राना
डिभर्ना ३ जोगिमारे
अर्घाखाँची हाल दुहा कतार


 


बिहे भाको दुई महिनामै छोडी आउनु पयो
आफनै जिदी गन थाली मेरो मन मयो
माईत बसी  बाह्र सम्म पदछु प्यारा भनि
पेन्सन वाला बाबु थिय खानदान थिय धनि
पडन जानी निहु पारि घुम्न जान्थी बजार
काम नभयको आबराले लाउन थायो नजर
कहिले जान्थी फिलिम हेन कहिले दोहोरि साझमा
वरिपरी केटा राखी बस्न थाली माझमा
खासकखुसुक गाउमा कुरा काट्न थाले
त्यो केटिको निको चाल छैन भन्नु भाथ्यो बाले
त्यसलाई घर भिताउंन धेरै खच् गरे
ईजत बेईजत थाहा रहिन्छ म त छक्क परे
बजार जादा जादै दुई जिउकी भईछे
बाबु समान बुडा सग पोईल पो गईछे
आमा बाबा भन् थाले छोरा तैले गनु गरिस
हुनसम्म बेइज्जत भयो अब हाम्रो लागि मरिस
पर्देस भाको लोग्ने छोडी गई सौतामाथि
बुड़ो लोग्ने रक्सि पिई आउछ आधा राति
होस हरायो बैसले बल्ल थाहा प़ाईछ
केहि उपाय नलागेर माईतै बस्न आईछ  !!!