प्रसूति गराउन आएकी २५ वर्र्षीया महिलाको रौतहटमा मृत्यु

रौतहट – रौतहटको पौराइ गाविसकी एक महिलाको प्रसूति गराउने क्रममा ज्यान गएको छ । चिकित्सकले  ढिलो आएको र बढी रगत गएकाले ती महिलाको ज्यान गएको बताएका छन् ।

पौराइ गाविस