– मोहन लम्शाल
पाली – ७,८
अर्घखांची नेपाल
लुम्बिनी अंचल
(हाल दिल्ली देखि )
किन तिमीले फुल उखाली
दियौ किन मलाई !
के नाम त्यों फुल को
मर्यो बिन पलाई !!
तिमीले मलाई दियौ म दिउ
अब कलाई !
दिम भने कलाई दिउ न दिउ
भने राख्छ मलाई जलाई !!
फाली दिए भनी धरती
गलाऊछ राखे भनी मल्ला
गलाऊ छ !
जलेको घाऊ दिन दिने और
अब कति बडौउछ !!
तिमीले दियौ भनेर नही
भन्ना सकिन !
रही रही दियौ मलाई
चाहिदैन्न भन्ना म सकिन!!
जलदो रहिछ मुटु पनि अली
कति बाकि छ !
सुखी हरु गए अन तै पीड़ा
एउटा साथी छ !!
एस्तो हुन्छ थाह भये म
लिने थिएन !
बिष पिउने संगी बनाई
आफुले संगै पीएन !!