असलताको मित्रता

– Bishnu Bahadur Thapa

Argha-9, basis mela

Now New Delhi, India

 

अमृत भनी पिउन न खोज्नु त्यसमा बिष पनि हुना सक्छ !
साथी भनी हेला न गर्नु त्यसमा असलता को मित्रता पनि हुनसक्छ !!

माया को सागर बगी नै रहोस मुहान सुकेत पनि !
समझाना दिल को छरीरहोस हामी बिछोड भये त पनि !!


तिमी संग भेट हुदा खुसी को सीमा देखना सकिन !
मन भरी को माया खोली पत्र माफर्त लेखन सकिन !!


चोखो मन को माया छोड़ी धन को बाटो मोडी दियौ !
सत्रु हरुको बिच मलाई पागल बनाई छाडी दियौ !!


मुटु भरी को माया थियो तिम्रो सीतल छाया थियो !
दुई मुटु को नाता टूटो एक्लै किन छाडी दियौ !!


आशु चिनो दिऊ भने सुकेर जादो रहेछ !
जीवन चिनो दिऊ भने बिछोड हुदो रहेछ !!